प्रदेश ६ मा अपांगताको कोटामा सपांग वाम उम्मेदवार

काठमाडौं । एमाले–माओवादी गठबन्धनले प्रदेश ६ बाट राष्ट्रियसभा चुनावका लागि सपाङ्ग व्यक्तिलाई अपांगता कोटाबाट उम्मेदवार बनाएपछि निर्वाचन आयोगमा उजुरी परेको छ । एमाले माओवादी गठबन्धनका राष्ट्रियसभाका उम्मेदवार जीवन बुढासँग अपाङगता भएको कुनै प्रमाण नभई आरक्षित कोटा (अपाङगता) बाट उम्मेदवार बनाएपछि निर्वाचन आयोगमा उजुरी परेको हो । बुढा अपांग नभएको भन्दै नेपाली कांग्रेसका उम्मेदवार गोपालप्रसाद शर्माले … Continue reading प्रदेश ६ मा अपांगताको कोटामा सपांग वाम उम्मेदवार